वन तथा वातावरण मन्त्री भरत केसी हनुमन्तेश्वरमा

बागमती प्रदेश सरकारका नवनियुक्त वन तथा वातावरण मन्त्री माननीय भरत बहादुर केसीलाई एक भव्य कार्यक्रमका बिच हनुमन्तेश्वोर माबीले नव गठीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई तथा रचनात्मकरूपले सफल कार्यकालको शुभकामना दिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्रीले देश, समाज र आफ्नै लागि पनि विद्यार्थीले राम्रो पढ्नु रअसल व्यवहारको आर्जन र विकास गर्नु आवश्यक रहेको भन्दै विद्यार्थीलाई उत्प्रेरित गर्नु भएको थियो । 









Post a Comment

0 Comments