यस बिध्यालयको
कम्पाउन्ड भित्र रहेका बिभिन्न प्रजातिका रुखहरु जस्तै सल्ला चिलाउनी लाकुरीहरुले
विध्यालय, बिध्यालय
वरिपरी बसेका स्थानिय बासिन्दा र सडक प्रयोगकर्तालाई घच्च पच्च गरेको हावा हुरिको
समयमा रुख भाँचिएर घरमा वा सडकमा हिडिरहेका मानिसहरुलाई क्षति गर्ने सम्भावना
बढेकोले बिध्यालय ब्यबस्थापन समितिको मिति २०८२/४/२७ को निर्णय नम्बर ४ बमोजिम
बिभिन्न प्रजातिका उक्त रुखहरु (२२ वटा) काटी बिक्री बितरणका लागि अनुमति प्राप्त
भएकोले लिलाम बडाबड मुल्यमा रुख निरिक्षण गरि काटि बितरणका लागि आजको मितिले १५
दिन विध्यालय समय भित्र (२०८२/०७/२८) गोप्य शिलबन्धी खाम यो समितिलाई उपलब्ध
गराउनको लागि सुचित गरिन्छ।
कोटेशन पेश
गर्दा संलग्न गर्नपर्ने आवश्यक कागजातहरू
-नेपाली
नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक थान
-रु
१०००/-बराबरको नगद रसिद वा बिध्यालयको प्राइम बैंकको 05701000000001800190 को
खातामा सो रकम जम्मा भएको भौचर थान एक

0 Comments