हनुमन्तेश्वोर माबीमा श्रावण ३० गते शुक्रबार अतिरिक्त कृयाकलाप अन्तरगत कक्षा यूकेजी देखि ५ सम्म हाजिरीजवाफ प्रतियोगिता र कक्षा ६-१० सम्म चेस प्रतियोगिता सम्पन्न भएको छ । हाजिरीजवाफ प्रतियोगिता अन्तरगत कक्षा UKG देखि कक्षाा २ सम्मका विद्यार्थी सहभागी प्रतियोगिता तर्फ रेड हाउस ( आयुश्मान दहालको समूह ) , मरून हाउस ( अनुश्रीया दहालको समूह ) र ग्रीन हाउस ( रिदम खड्काको समूह ) तथा कक्षा ३ देखि ५ सम्मका विद्यार्थी सहभागी प्रतियोगिता तर्फ व्हाइट हाउस ( इरुन ढुंगेलको समूह ) , यल्लो हाउस ( संस्कृति दहालको समूह ) र ग्रीन हाउस ( सनिज दहालको समूह ) क्रमशः प्रथम,द्वितीय र तृतीय भएका छन् ।






0 Comments