हनुमन्तेश्वर माध्यमिक विद्यालयले यहि मिति २०८३ श्रावण ८ गते सञ्चालन गरेको अंग्रेजी र नेपाली निबन्ध प्रतियोगिता र २२ गते सञ्चालन गरेका वक्तृत्वकला प्रतियोगिता (कक्षा ६-८, कक्षा ९-१२) हिसाब दौड प्रतियोगिता (कक्षा १-५ कक्षागत) र बेलुन रेस (नर्सरी, एलकेजी र युकेजी) का विजयी छात्रछात्राहरूलार्इ पुरस्कार वितरण गरिएको छ । विजेता छात्रछात्राहरूलर्इ वधाइ तथा सहभागी सम्पुर्णलाइ आगामी सफलताको शुभकामना । सो पुरस्कार वितरण समारोहका केही झलकहरू 










0 Comments