शिक्षक आवश्यकता सम्वन्धी सूचना

वैतेश्वर गाउँपालिका पाँड्डाँडा दोलखाको मिति २०८२/०७/१८ गतेको चलानी नं. ४६७ को प्राप्त पत्र बमोजिम यस विद्यालयमा साविक उ.मा.वि. करार दरबन्दिमा कम्प्युटर विषयको शिक्षक  र सिभिल इन्जिनियरिङ समूह अन्तर्गत सहायक प्रशिक्षक पदमा नियुक्ति गर्नुपर्ने भएकोले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र योग्यता पुगेका उम्मेदवारहरुले आवश्यक कागजात सहित तोकिएको मिति, स्थान र समयभित्रमा दरखास्त दिन गनुरोध गरिन्छ । 





Post a Comment

0 Comments