विज्ञान/गणित हाजिरीजवाफ प्रतियोगिता

वार्षिक कार्यक्रम अनुसार २०८२ कार्तिक २१ शुक्रवार हनुमन्तेश्वर माध्यमिक विद्यालयमा कक्षा नर्सरी र एलकेजीमा ड्रइङ्ग , कक्षा युकेजी देखि 2 सम्म हस्तलेखन , कक्षा 3 देखि 6 सम्मको र कक्षा 7 देखि 10 को विज्ञान/गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । 7-10 तर्फ एल्लो हाउस प्रथम , मरून हाउस द्वितीय र ग्रीन हाउस तृतीय तथा 3-6 तर्फ एल्लो हाउस प्रथम , व्हाइट हाउस द्वितीय र ब्लु हाउस तृतीय भएका छन् । सबै प्रकारका प्रतियोगितामा सफल हुने सबैलाई बधाई तथा सहभागी सबैलाई धन्यवाद छ ।







Post a Comment

0 Comments