वैद्यश्वर गाउँपालिकाको आयोजना र कालढुङ्गा माध्यमिक विद्यालयको व्यवस्थापनमा स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता सञ्चालन भइरहेको छ। कालढुंगा माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छैटौं राष्टपति रनिङ सिल्ड प्रतियोगितामा हनुमतेश्वर माविले छात्र सटपुट प्रतियोगितामा कृपा दहालले हनुमन्ते स्वरलाई पहिलो स्वर्ण पदक दिलाउदा विद्यालयले विजयात्रा सुरु गरेको छ। त्यसैगरी छात्रातर्फको सटपुट प्रतियोगितामा हनुमन्तेश्वर माविकी बहिनी ईशा बस्नेतले कास्य पदक जित्न सफल भएकी छन्। यो सँगै घोषणा भएको दुई इभेन्टहरुमा दुवै इभेन्टबाट एकएक पदक हासिल गर्न सफल भएको छ ।
0 Comments