एक दिवसीय शैक्षिक अवलोकन भ्रमण

हनुमन्तेश्वर माध्यमिक विद्यालयले कक्षा ३-५ मा अध्ययनरत ९२ जना बालबालिकाहरुको एक दिवसीय शैक्षिक अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । एक दिवसीय शैक्षिक अवलोकन भ्रमणको क्रममा बैतेश्वर गाउँपालिका कार्यालय, बैतेश्वर महादेव मन्दिर, नामखालिङ गुम्बा लगायतका स्थानहरूको स्थलगत भ्रमण गरिएको थियो । भ्रमण टिमलाई आकर्षक कार्यक्रम आयोजना गरिदिनु भएकोमा वैतेश्वर गाउँपालिका परिवारला विशेष धन्यवाद साथै कार्यक्रमलाई थप रोचक र रचनात्मक वनाइदिनु भएकोमा बैतेश्वर पालिकामा कार्यरत उत्तम सर, मणिक सर लगायत सम्पूर्ण प्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौं ।




















Post a Comment

0 Comments